सुर्खेत । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले नयाँ नेत्तूव चयन गरेको छ । शनिबारदेखी वीरेन्द्रनगरमा सुरु भएको समितिको दोस्रो अभिवेशनबाट अध्यक्षमा प्रेमराज सिम्खडा चयन भएका छन् ।
समितिको उपाध्यक्ष खुलामा हिक्मत नेपाली, उपाध्यक्ष महिलामा सीता वली , महासचिवमा ओम शाही र कोषाध्यक्षमा गीता थापा चयन भएका छन् ।
सचिवमा जगतदल जनाला विक, नौरते नेपाली, कमल बुढा, झक्कुप्रसाद शर्मा, कालिबहादुर बुढा र सुरेश परियार चयन भएका छन् ।
सदस्यहरुमा गुट्टु न्यौपाने, खगेन्द्र शाही, रमिला बस्नेत, पदमराज हमाल, विनोद कँडेल, देविसरा बस्नेत, यसकुमार चपाई, सरोज थापा, जयराम चौलागाई, भगेन्द्र विक, छत्र रोकामगर, गोकर्ण सञ्जाल, विष्णुकुमारी जैसी, कमलप्रसाद भट्टराई, ललित परियार, जगत बावु अधिकारी, करिण अधिकारी, तिलक रिजाल, नोखिराम थापा र भगवती उपाध्याय रहेका छन् ।
झिल्को खबर । ५ फाल्गुन २०८१, सोमबार ०९:१८