सुर्खेत । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई डुबाउने ताकमा देशलाई नडुबाउन आग्रह गरेका छन्।
‘मलाई हराउने ताकमा देशलाई चाहिँ नडुबाउनु होला,’ शुक्रबार (आज) साँझ बालेनले सामाजिक सञ्जालमा फेसबूकमा लेखेका छन्।
अगाडि उनले लेखेका छन्, ’प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भएको छ। हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मान्छे।’
झिल्को खबर । १६ फाल्गुन २०८१, शुक्रबार २१:१९