तीनकुनेमा भएको झडपमा कीर्तिपुरका युवकको मृत्यु

बिहीबार तीनकुने क्षेत्रमा भएको झडपमा कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको छ । गृह मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो।

राजतन्त्रको पक्षमा भएको प्रदर्शनमा झडपसँगै आगजनी र तोडफोड भएको छ ।