
पूर्वअध्यक्ष गणेश थापा सुर्खेत जिल्ला फुटबल संघको प्रतिनिधित्व गर्दै एन्फा साधारणसभामा सहभागी हुँदै गर्दा गेटमा रोकिएपछि स्थिति केहीबेर तनावपूर्ण रह्यो।
तनावका बिच प्रमुख अतिथि राखेपका सदस्यसचिव टंकलाल घिसिङ पछिल्लो गेटबाट कार्यक्रममा स्थल प्रवेश गरेका थिए। कार्यक्रम सुरु भएपछि थापा बाहिरै रहेका छन्।
झिल्को खबर । २६ बैशाख २०८२, शुक्रबार ११:२०