कर्णाली कोरिडोरलाई १ अर्ब २७ करोड

काठमाडौं । सरकारले कर्णाली कोरिडोर निर्माणका लागि १ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गदै उक्त बजेट विनियोजन गरिएको बताए ।