कर्णालीमा पनि जेन–जीको आन्दोलन

सुर्खेत । कर्णालीमा पनि जेन–जीहरुले विहानै देखि आन्दोलन सुरु गरेका छन्

कर्णाली प्रदेशसभा र मुख्यमन्त्रीको सरकारी निवासअघि बिहानैदेखि जेन–जीहरुले सरकारको चर्काे आलोचना सहितको आन्दोलन जारि राखेका छन् ।

आन्दोलनमा जेन–जीहरुले हत्यारो सरकार मुर्दावाद,केपी चोर देश छोड,प्रचण्ड शेरे मुर्दावाद जस्ता नारा लगाइरहेका छन् ।