कालिकोट प्रतिनिधि सभा तर्फ एमालेबाट शाही सिफारिस

कालिकोट, नेकपा एमालेले कालिकोट प्रतिनिधि सभा तर्फ नगिन्द्र शाही (नेश्नल)लाई सर्वसम्मत सिफारिस गरेको छ ।

नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य एवं कालिकोट जिल्ला इन्चार्ज समेत रहेका नेता शाहीलाई कालिकोट नेकपा एमालेले सिफारिस गरेको हो । नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसले भने अहिले सम्म सम्भावित उम्मेदवारहरुको लिष्ट तयार गर्न सकेको छैन ।