सुर्खेत । कर्णाली प्रदेश स्तरीय १४ औं राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता सोमवार सुरु भएको छ । प्रतियोगिता सुर्खेत स्थित निर्माणाधिन प्रदेश रंगशालामा सुरु भएको हो ।
उक्त प्रतियोगिता फोटोमा यस्तो देखियो ।

झिल्को खबर । ७ फाल्गुन २०८०, सोमबार २१:१७