कालिकोट । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावसाली नेता एवं कालिकोट प्रतिनिधिसभाका उम्मेदवार महेन्द्र बहादुर शाहीले ३१ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्ति गरेका छन् । शुभकामना सन्देशमा नेता शाहीले देशमा क्रान्तिकारी परिवर्तनका निम्ति महान् जनयुद्धमा सहभागी भई ज्यानको आहुति दिने
सुर्खेत । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्यांकन प्रतिवेदनअनुसार कालीकोटका स्थानीय तहहरूमा पचालझरना गाउँपालिका उत्कृष्ट बनेको छ । पचालझरनाले ६५.०५ अंक प्राप्त गर्दै जिल्लाभर पहिलो स्थान हासिल गरेको हो । प्रतिवेदनअनुसार तिलागुफा नगरपालिका ६३ अंकसहित
कर्णालीमा मतपत्र ढुवानी गर्न सुरु
काठमाडौं । निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ । मतपत्र छपाइ सम्पन्न भएका सो प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी गर्न थालेको हो । आयोगका अनुसार कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट,…
































































































