सुर्खेत । शुक्रवारबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि कर्णाली प्रदेशले जिते विजेता खेलाडीहरुलाई प्रदेश सरकारले रु.दुई दिने भएको छ ।
३४ औ राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई शुक्रवार विहान विदाई गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेलले उक्त घोषणा गरेका हुन् ।
विदाई कार्यक्रममा मन्त्री पोखरेलले खेलाडीहरुलाई उच्च मनोबलका साथ खेल्न निर्देशन दिदै अग्रिम जितको शुभकामना समेत दिए ।
झिल्को खबर । २० पुष २०८०, शुक्रबार १०:४०