

काठमाडौँ । सरकारले भोलि शनिवार विहान ७ः३० बजेको समयमा शिक्षक महासंघसँग वार्ता गर्ने समय तय गरेको छ।
आज वार्ता हुन नसकेको जनाउँदै शिक्षा मन्त्रालयले भोलि विहानका लागि वार्ताको समय तय गरेको हो।
वार्तामा सहभागी हुन शिक्षक महासंघलाई मन्त्रालयले आह्वान गरेको छ।

झिल्को खबर । १२ बैशाख २०८२, शुक्रबार २१:२६