

सुर्खेत । समानुपातिकतर्फको बन्दसूची पेस गर्न निर्वाचन आयोगले उपलब्ध गराएको समयसीमा आज सकिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरुले आज समानुपातिकतर्फका उमेदवारहरुको सूची उपलब्ध गराएका छन् ।
कर्णाली प्रदेशबाट प्रतिनिधिसभा निर्वाचनमा भाग लिने चार ठूला राजनीतिक दलमध्ये केहीले प्रस्तावित सामानुपातिक उमेदवारको नाम टुंगो लगाएका छन् भने केहीले अहिलेसम्म प्रस्तावित समानुपातिक उमेदवारको नाम टुंग्याउन सकिरहेका छैनन् ।
नेकपा (एमाले)बाहेक नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका प्रस्तावित उमेदवारहरूको नाम टुंगो लगाई केन्द्रमा सिफारिसका लागि नाम पठाइसकेका छन् । यस्तै नेकपा (एमाले) र अन्य नयाँ पार्टी र साना राजनीतिक दलले अहिलेसम्म प्रस्तावित समानुपातिक उमेदवारको सूची बाहिर ल्याउन सकेका छैनन् ।
नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्ष गुलाफजंग शाहले आफ्नो पार्टीले समानुपातिक प्रस्तावित उमेदवारको सूची तलबाट छान्ने नभएर पार्टी केन्द्रलाई जिम्मेवारी दिएकाले अहिले आफूहरू प्रदेशबाट समानुपातिक प्रस्तावित उमेदवार छान्ने पक्षमा नरहेको बताए ।
यस्तै नेपाली कांग्रेस, नेकपा र रास्वपाले भने योभन्दा अघि नै समानुपातिक प्रस्तावित उमेदवारहरूको सूची तयार गरी केन्द्रमा पठाइसकेका छन् ।
यस्तो छ (एमाले) बाहेक तीन दलको कर्णाली प्रदेशको समानुपातिक प्रस्तावित उमेदवारको सूची
नेपाली कांग्रेस
जाजरकोट
जनकबहादुर नेपाली बादी, भूमिलाल रोकाया (जनजाति), हजारी नेपाली बादी, रामछायाकुमारी शाही, विष्णु गिरी ।
सल्यान
चक्रबहादुर देवकोटा, प्रेमबहादुर डाँगी, वीरबहादुर सेजुवाल, गणेश चन्द, ध्रुवबहादुर मल्ल, सीता गिरी, विष्णुकुमारी शर्मा, सुभद्रा बस्नेत, चक्रबहादुर परियार ।
दैलेख क्षेत्र नं. १
निर्मलाकुमारी खड्का थापा, मीनाकुमारी थापा, मोहनमाया प्याकुरेल (महिला), गणेशकुमार श्रेष्ठ, दुर्गाकुमारी श्रेष्ठ, कुलबहादुर विक, दीपक सोनी, गणेशबहादुर बोगटी ।
दैलेख क्षेत्र नं. २
जानकीकुमारी विष्ट, पूर्णबहादुर थापा, भगवतीप्रसाद रेग्मी, लीलाराम उपाध्याय, शेरबहादुर शाही, सूर्य विक ।
सुर्खेत क्षेत्र नं.२
गंगा नेपाली, पार्वतीकुमारी गिरी, भगे कामी, धना विष्ट, भीमबहादुर शाही नेपाली ।
सुर्खेत क्षेत्र नं. १
नगरबहादुर सुनार, मीमा मल्ल
जुम्ला
दीनबन्धु श्रेष्ठ, लक्ष्मीप्रसाद आचार्य, धनबहादुर बस्नेत, जयहरी आचार्य, पुरीचन्द्र देवकोटा उपाध्याय, गोविन्द शाही, परेकलाल घर्ती, लालबहादुर जिसी, माया सार्की, नेत्रकला शाही, गोरखबहादुर सुनार, नविना केसी बडुवाल, रन्जब अलब मनिहर, कर्णजंग हमाल, रामकृष्ण न्यौपाने ।
डोल्पा
टंकप्रसाद उपाध्याय, जयकुमारी शाही, रमादेवी न्यौपाने ।
मुगु
मीन भाम, भीम तिरुवा, कशरकला मल्ल ।
कालीकोट
कालीबहादुर सहकारी, सुशीला शाही बम, मानबहादुर नेपाली ।
हुम्ला
बहादुर लामा, ताराबहादुर लामा, रम्भा शाही ।
रुकुम पश्चिम
मानबहादुर नेपाली, मनिषा रोकाया भण्डारी ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)
रुकुम पश्चिम
आदिवासी जनजाति, झक्कुप्रसाद धर्ती मगर, दलित समूहबाट सुरजकुमार परियार, खसआर्यतर्फ झरना शाही, महिला समूहतर्फ गीता नेपाली ।
हुम्ला
पिछडिएको क्षेत्रबाट हस्तबहादुर शाही, महिला समूहअन्तर्गत शीता शाही, लक्ष्मी बुढा, प्रतिमा बुमी, मञ्जु बुढा र कुसुम कार्की ।
दलिततर्फ कालीबहादुर विक (पुरुष), तिलसरा विक (महिला), नैनसिंह नेपाली (युवा) र कसमवीर लुवार, आदिवासी जनजातितर्फ नाम्ग्याल लामा, पेमा लामा र उषा लामा ।
अपांग तथा सहिद परिवार र घाइते समूहबाट अजवीर बुढा, खसआर्य समूहअन्तर्गत मानबहादुर थापा, देवीलाल चौलागाईं र युवातर्फ कमल बोहरा ।
सल्यान
खसआर्य उमाकान्त शर्मा, दलित महिला पवित्रा विक, जनजाति प्रमोद कुमार श्रेष्ठ, महिला प्रेमा कुमारी अधिकारी ।
दैलेख
महिलातर्फ ललिता विसी रिजाल, प्रेमकुमारी बुढा, पदमाकुमारी शाही, मनकुमारी सुनार, टीकाकुमारी सिंह, दलिततर्फ गोपाल नेपाली, चक्रलाल सुनार, जनजातितर्फ कृष्णबहादुर गुरुङ ,युवा खसआर्य हिक्मत शाही ।
डोल्पा
हंशबहादुर शाही (खुल्ला पिछडिएको क्षेत्र),महिला काली चलाउने, महिला काली बुढा, भीमा केसी बन्जारा, ग्याल्बो थापा भोटे (जनजाति युवा), दलिततर्फ नैनसिंह विक ।
जाजरकोट
गगनबहादुर खड्का,ढकवीर राना, पार्वती विक, धर्मशिला बस्नेत, शिव प्रसाद शर्मा ।
कालीकोट
प्रेमबहादुर सिंह, गंगा खड्का, विजया विष्ट, धर्मराज बिडवाल ।
सुर्खेत
सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट मोती विक, भक्तबहादुर केएस, जयबहादुर सुनार, अमृतप्रसाद जैसी, भूपेन्द्रबहादुर रावत, उदयराम डाँगी, गोकर्णबहादुर गुरुङ, देउकली थापा, निरुता रसाली, यामप्रकाश हुन्चिङ ।
निर्वाचन क्षेत्र नं. २ का लागि केदारकुमार कँडेल, हरिमाया शर्मा, टेकबहादुर घर्ती, अम्बरबहादुर दमाई, धनबहादुर विक, डिलुकुमारी खड्का, धनकुमारी जिसी शाही, शान्ति ढकाल र भूमिसरा टमटा ।
जुम्ला
घाइते अपाङ्ग शाहसी राजकुमार शाही, राजबहादुर खत्री, दलिततर्फ चन्दबहादुर नेपाली, जगमाने दमाई, राजेश विक, अमृत सार्की, जनजाति मनोज बुढोथोकी मगर, कुन्जाङ तमाङ, माङजुङ तपाङ रोकाया ।
मुगु
महिलातर्फ जयानन्दा कार्की रावत, सोनम लामा, पुरुष दर्जबहादुर भाम, दलबहादुर विक, राज्यलक्ष्मी शाही, तरजित विक ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
आदिवासी जनजातितर्फ सल्यानबाट खर्कबहादुर बुरा, खसआर्यतर्फ जुम्लाबाट मकरबहादुर भण्डारी, हुम्लाबाट बुधे बुढा, कालीकोटबाट प्रेमबहादुर केसी, दिनेश बोगटी, महेशप्रसाद पाण्डे, दैलेखबाट अभिसरा सुवेदी आचार्य, मित्रराज प्याकुरेल, रुकुम पश्चिमबाट प्रेमबहादुर बोहरा, सुनिता केसी, सुर्खेतबाट दीपक रेग्मी, स्नेहा उपाध्याय नेपाल, जुम्लाबाट बरमबहादुर शाही, जाजरकोटबाट राजेन्द्रलक्ष्मी उपाध्याय, डोल्पाबाट देवसिंह ऐडी, सुर्खेतबाट मुस्लिमतर्फ मो.हसरत अली, दलिततर्फ सुर्खेतबाट हीरालाल बादी, दलिततर्फ चन्द्रकला विक, टेकबहादुर चुनारा,आदिवासी–जनजातितर्फ रुकुमपश्चिमबाट रामबहादुर पुन ।

झिल्को खबर । १४ पुष २०८२, सोमबार २१:१६