प्रदेश अस्पताल सुर्खेतमा BI–Plane Cath Lab को उद्घाटन

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा BI–Plane Cath Lab को उद्घाटन भएको छ ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी प्रा.डा. भगवान कोइराला, प्रा.डा. अजुन कार्की र अस्पताल निर्देश प्रा.डा. डम्बर खड्काद्वारा उक्त BI–Plane Cath Lab को संयुक्त रुपमा उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रममा प्रा.डा. भगवान कोइरालाले या द्यक्ष्–एबिलभ ऋबतज ीबद मेसिन राम्रो भएकाले अब यसले कर्णालीमा मुटु तथा नसा सम्बन्धि रोगहरु पत्ता लगाउन निकै सहयोग पुग्ने बताए ।

के काम गर्छ BI–Plane Cath Lab मेसिनले ?

BI–Plane Cath Lab ले मुटु तथा नसा सम्बसन्धि रोगहरु पत्ता लगाई उपचार गर्न सहयोग पु¥याउछ । खास गरी यसको प्रयोग हुने भनेको मुटु सम्बन्धिका विभिन्न रोगहरु पत्ता लगाउन प्रयोग हुन्छ भने  BI–Plane Cath Lab ले न्यूरो सर्जरीका कामहरु पनि गर्छ ।

यसै गरी उक्त उद्घाटन कार्यक्रममा डा. सुरेश तिवारी, डा. केशर ढकाल, डा. विकास के.सी. डा. गणेश थापा लगायतको सहभागिता रहेको थियो ।