

ट्राफिकले मालट्रक रोकेको देखियो
अस्ति भन्दा फरक सोधेको देखियो
कागजपत्र देखाउदानि ड्राइभरले
उसले रिसवत तोकेको देखियो
जब माल मिल्यो मालामाल भयो उ
मज्जाले सलामपो ठोकेको देखियो
आँखाको इशारा हातले बुझेपछि
बर्दिले मनासिव घोकेको देखियो


ट्राफिकले मालट्रक रोकेको देखियो
अस्ति भन्दा फरक सोधेको देखियो
कागजपत्र देखाउदानि ड्राइभरले
उसले रिसवत तोकेको देखियो
जब माल मिल्यो मालामाल भयो उ
मज्जाले सलामपो ठोकेको देखियो
आँखाको इशारा हातले बुझेपछि
बर्दिले मनासिव घोकेको देखियो
झिल्को खबर सबैको खबर
प्रकाशकः कटेरा मिडिया हाउस प्रा.लि
सूचना विभाग दर्ता: ३४६५-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण नं. ३५८६
Email: kumarbibash045@gmail.com
प्रधान सम्पादकः डिल बहादुर बोहरा
संवाददाताः पूर्णसिंह बम, राधा बोहरा
प्राविधि प्रमुखः सुरेश आचार्य
कानुनी सल्लाहाकार: धर्मराज न्यौपाने (अधिवक्ता)
केन्द्रीय कार्यलय: वीरेन्द्रनगर-६, सुर्खेत
शाखा कार्यालयः सुर्यविनायक, भक्तपुर

मोतिराज बम । १४ फाल्गुन २०८१, बुधबार १८:२२