राखेपले २ देखि ९ मंसिरसम्म राष्ट्रिय खेलकुद गर्ने घोषणा गरे पनि मन्त्री चौधरी भने २५ फागुनपछि मात्रै गर्ने तयारीमा
खेलकुदमन्त्री तेजुलाल चौधरी र राखेपका सदस्यसचिव टंकलाल घिसिङको टकरावका कारण दशौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुने भएको छ । कर्णाली प्रदेशमा २ देखि ९ मंसिरसम्म हुने प्रतियोगिताका लागि राखेपले अन्तिम तयारीसमेत गरिसकेको थियो । संघीय सरकारले ३६ खेलका ४१९ स्पर्धा गराउन ६०
हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले कात्तिक ३० गते शुक्रबार ‘ट्यालेन्ट हन्ट’ गर्ने भएको छ। कर्णाली याक्सका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल कर्णाली पुगेर कर्णालीका प्रतिभावान् खेलाडी छनोट गर्नेछन्। ‘कर्णाली याक्सले कर्णालीको प्रतिभावान् खेलाडी शुक्रबार छनोट गर्दै छ,’ प्रशिक्षक
सरकारका भएका दलहरुले पार्टी भन्दा माथि उठेर काम गर्नु पर्छः प्रवक्ता महत
सुर्खेत । नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री प्रकाशशरण महतले सरकारमा सहभागि भएका दलहरुले पार्टी भन्दा माथि उठेर काम गर्नु पर्ने बताए । नेपाल प्रेस युनियन सुर्खेतले मंगलवार वीरेन्द्रनगर सुर्खेतमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन्…